कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशः सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने
७ जेठ, काठमाडौँ । सरकारले कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा गम्भिर प्रभाव पर्ने देखिएमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेशमा…