Nepal's Trusted Health Online Portal

राष्ट्रपतिद्धारा कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश जारी

Get real time updates directly on you device, subscribe now.

६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा सपथ सम्बन्धि र कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि दुईओटा अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिद्धारा अध्यादेश जारी गरिएको सूचना राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.