Nepal's Trusted Health Online Portal

१,१२४ जना संस्थागत आइसोलेसनमा

Get real time updates directly on you device, subscribe now.

१ माघ, काठमाडौँ । बिहीबार देशभर १ हजार १ सय २४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८ जना, बागमती प्रदेशमा ७०३ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनीमा प्रदेशमा २५३ जना, कर्णाली प्रदेशमा २४ जना र सुदुरपश्चिम प्रदेशमा ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै देशभर २३१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ सय ५ जना संक्रमित निको भएका छन् भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.