Nepal's Trusted Health Online Portal

आपतकालिन प्रयोगका लागि रुसी कोरोना खोपले पायो नेपालमा अनुमति

Get real time updates directly on you device, subscribe now.

७ वैशाख, काठमाडौँ । नेपालमा आपतकालिन प्रयोगका लागि कोरोना भाइरस विरुद्धको रुसी खोपले अनुमति पाएको छ ।

औषधी व्यवस्था विभागले रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ लाई आपतकालिन प्रयोगका लागि नेपालमा अनुमति दिएको हो ।

यसअघि भारतीय कोभिशिल्ड र चिनियाँ खोप भेरोसेलले पनि नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.