Nepal's Trusted Health Online Portal

मंगलबार थप १ हजार ६६७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

७ वैशाख, काठमाडौँ । मंगलबार देशभर १ सय ६६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५५ नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ११ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ८७ हजार ५६७ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ७५ हजार ८०६ जना अर्थात ९५.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार १०२ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.