Nepal's Trusted Health Online Portal

उपत्यकामा नयाँ १,४९३ लाई कोरोना पुष्टि, अन्य दिन भन्दा घट्यो संक्रमण

Get real time updates directly on you device, subscribe now.

१२ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुधबार देशभरी ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.