यदि नवजात शिशुमा ज्वरो, रुघाखोकी जस्ता समस्या देखिए कोभिड–१९ को परीक्षण गराउने कि नगराउने ?
– गराउने
हुन त नवजात शिशुहरुमा कोभिड–१९ को संक्रमण विरलै देखिन्छ, तर प्रसवको समस्यामा वा त्यसपछि संक्रमितको सम्पर्कमा आए शिशुमा पनि संक्रमण सर्न सक्छ । त्यसैले नवजात शिशुमा त्यस्ता कुनैपनि लक्षण देखिएमा संक्रमण पुष्टि गर्नका लागि परीक्षण गराउनु नै उचित हुन्छ ।
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय