स्वास्थ्य मन्त्रालयको कोरोना प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र
१२ कार्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा गर्दै आएको कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र गर्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार…