शनिबार काठमाडौँ उपत्यकामा १ हजार ३५७ जनामा कोरोना संक्रमण
१५ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ८८ जना पुरुष र ५ सय ६९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…