सोमबार नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९८४ पुग्यो
१७ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९ सय ३३…