५०२ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत
२० कार्तिक, काठमाडौँ । विहीबार देशभर ७४ जना कोरोना संक्रमितको भेन्टिलेटर र ४२८ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ४५ जना, प्रदेश नं. २ मा ८ जना, बागमति…