नेपालमा एकजनामा ‘मंकीपक्स’ पुष्टि
५ पुस, काठमाडौँ । नेपालमा एक जनामा 'मंकीपक्स' भाइरसको संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट नेपाल आएका एक पुरुषमा मंकीपक्सको संक्रमण देखिएको हो ।
बिहीबार साउदी अरेबियाबाट नेपाल आएका ३६ वर्षीय पुरुषलाई मंकीपक्स भाइरसको संक्रमण भएको हो…