Nepal's Trusted Health Online Portal

भरतपुर महानगरपालिका पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषित

२७ साउन । भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरेका हुन् ।…

देशभरका ३० जनामा हैजा पुष्टि

२२ साउन, काठमाडौँ । देशभर ३० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार देशभर हालसम्म ३० जनामा हैजा पुष्टि भएको हो । हालसम्म ४ जिल्लामा हैजाको संक्रमण देखिएको छ । हैजा…

इमर्जेन्सीमा आएका विरामीलाई उपचार नदिई नफर्काउनुः स्वास्थ्य मन्त्रालय

२२ साउन, काठमाडौँ । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरुलाई उपचार सेवा नदिई नफर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएको खण्डमा मात्र त्यस्ता…

सरकारी अस्पताललाई सर्वसाधारणको सहज पहुँचको अस्पताल बनाउन सांसद रिजालको माग

२२ साउन, काठमाडौँ । राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सम्पूर्ण सरकारी अस्पताललाई सर्वसाधारणको सहज पहुँचको अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै रिजालले सरकारी अस्पतालको सेवा सुधार गर्दै…

डेंगुबाट एक जनाको मृत्यु

२२ साउन, काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई…

देशभरका २५ जनामा हैजा पुष्टि

२० साउन, काठमाडौँ । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।…

प्युठान गौमुखीका २ जनामा हैजा पुष्टि

२० साउन । प्युठानमा २ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका २ जना बिरामीमा हैजा देखिएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार गौमुखी गाउँपालिकाका १२ र ३५…

सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा सरोकारवालाको जोड

२० असार, काठमाडौं । सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । असार २० अर्थात आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सरकारी स्वास्थ्य संस्थामा योग तथा…

मनसुनसँगै रोगहरूको उच्च जोखिम

डा. प्रकाश बुढाथोकी १९ असार, काठमाडौं । मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो,…

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र…

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत…