Nepal's Trusted Health Online Portal

स्वास्थ्यमन्त्री यादवले दिए राजिनामा

३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । यो सँगै जसपा नेपाल औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाउँदै…

खोटाङको जालपामा पाँच शय्याको अस्पताल सञ्चालनमा

२७ वैशाख, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा…

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध

२४ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई…

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार

२६, चैत, काठमाडौं । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी…

सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोली रुकुमकोट पुग्दा (फोटो फिचर)

२४ चैत, काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित…

गण्डकी गाउँपालिकाका दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा

२४ चैत, काठमाडौं ।  गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले…

र्‍याडिसन होटेल परिसरमा जापानिज फुड रेस्टुरेन्ट होक्काइडोको नयाँ शाखा सञ्चालनमा

२३ चैत, काठमाडौं । होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रुपमा रहेको एचएनबिजिले सन् २०१९…

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न

२३ चैत, काठमाडौं । राजधानीमा बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न भएको छ । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले…

काठमाडौं महानगरका ५२ अस्पतालमा लक्षित वर्गले निःशुल्क उपचार पाउने

१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लक्षित वर्गका व्यक्तिहरुले महानगर भित्रका ५२ ओटा अस्पतालमा निशुल्क उपचार प्राप्त गर्न सकिने बताएका छन् । मेयर शाहले एक भिडियो सन्देश जारी गर्दै विपन्न, असहाय र बेवारिसे…

मापदण्डअनुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था हालका लागि बन्द

१४ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी…