३१८ कोरोना संक्रमित थपिए, ५६२ निको भए
१२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३१८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५६२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५०८ आरटी…