Nepal's Trusted Health Online Portal

बुधबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८८७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१२ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा यता २ हजार ९ सय ८१ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.