Nepal's Trusted Health Online Portal

मंगलबार नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८७६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

११ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा यता ३ हजार १ सय ६८ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.