Nepal's Trusted Health Online Portal

उपत्यकामा मंगलबार २३२ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

९ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मुलुकभरी ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ सय १३ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.