Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२६ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार देशभरी ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ७६८ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख १० हजार २९८ अर्थात ८५.२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.