Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२२ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार ७७१ जना भने संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.