Nepal's Trusted Health Online Portal

कोरोनाबाट थप ४ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३५० जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.