Nepal's Trusted Health Online Portal

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको तथ्याङ्क सच्यायो

बिहान सार्वजनिक ५ जना संक्रमित थपिएको तथ्याङ्क त्रुटीपर्ण

Get real time updates directly on you device, subscribe now.

१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको ५ जना संक्रमित थपिएको तथ्याङ्कलाई त्रुटी भएको भन्दै सच्याएको छ ।

यसअघि नै सार्वजनिक गरिएको तथ्याङ्क भुलबस परेकोले स्वास्थ्य मन्त्रालयले सच्याएको हो । मन्त्रालयले बिहीबार बिहान २ जना र त्यसपछि ५ जना थपिएको सुची सार्वजनिक गरेको थियो । उक्त ५ जनाको सुचीमा त्रुटी भएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.