Nepal's Trusted Health Online Portal

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन (सूचीसहित)

Get real time updates directly on you device, subscribe now.

१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरेको छ ।

आयोगले स्नातक तह छात्रवृत्तितर्फको सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पहिलो भर्ना सूची प्रकाशन गरेको हो । आयोगले गत चैत्र १८, २० र २१ ग्ते सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा भर्ना सूची प्रकाशन गरेको छ ।

नाम निकाल्न सफल उम्मेद्वारहरुलाई यही असार २२ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा भर्ना हुन समेत आयोगले सूचित गरेको छ ।

भर्नासूचीः

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.