Nepal's Trusted Health Online Portal
Browsing Tag

Medical Education Commission

चिकित्सा शिक्षाः डिएम/एमसीएच/एनबीएमएस सबस्पेसियालिटी प्रवेश परीक्षाको फारम भदौ १७ बाट खुल्ने

७ भदौ, काठमाडौं । चिकित्सा शिक्षाको डिएम/एमसीएच/एनबीएमएस सबस्पेसियालिटी तहको प्रवेश परीक्षाको आवेदन फारम भदौ १७ गतेबाट खुल्ने भएको छ । चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै आगामी असोज दोस्रो हप्तामा सञ्चालन हुने सो तहको एकीकृत प्रवेश…

चिकित्सा शिक्षाः उच्च शिक्षा तह पढाउने शिक्षकको न्यूनतम योग्यतासम्बन्धी मापदण्ड जारी

१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा क्षेत्रको उच्च शिक्षा तहमा अध्यापन गर्ने शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड–२०७९ कार्यविधि जारी गरेको छ । कार्यविधि अनुसार आयोगले जारी गरेको मापदण्ड चिकित्सा…

चिकित्सा शिक्षा सःशुल्क स्नातकको भर्ना म्याद साउन २६ सम्म

२३ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुको पहिलो भर्नासूची सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पठाएको छ । आयोगले सःशुल्कतर्फका सिटहरुमा पहिलो भर्नाका लागि यही साउन २६ गतेसम्म…

चिकित्सा शिक्षा आयोगले प्रकाशन गर्यो २०७९/८० को वार्षिक शैक्षिक कार्यतालिका (कार्यतालिकासहित)

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९/०८० का लागि वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एकीकृत प्रवेश परीक्षासहित विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रमहरु समावेश भएको शैक्षिक कार्यतालिका मंगलबार प्रकाशन…

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन (सूचीसहित)

१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरेको छ । आयोगले स्नातक तह छात्रवृत्तितर्फको सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पहिलो भर्ना सूची प्रकाशन गरेको हो । आयोगले…

चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र नोवेल मेडिकल कलेजबीच सहमति, कलेजले अतिरिक्त शुल्क…

१ चैत, काठमाडौं । बिराटनगरस्थित नोबेल मेडिकल कलेज आयोगले निर्धारण गरेकै शुल्क अनुरुप पठनपाठन सुचारु गर्न सहमत भएको छ । काठमाडौं विश्वविद्यालय अन्र्तगत शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा…

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ देखि

२७ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले आगामी चैत १८, २० र २१ गते परीक्षा सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र…

इलिजिविलिटी लिएका विद्यार्थीलाई भर्ना प्रक्रियामा सहभागी नगराउने चिकित्सा शिक्षा आयोगको निर्णय

२४ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको योग्यता क्रममा रही इलिजिविलिटी लिएका विद्यार्थीलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने भएको छ । आयोगले एक सूचना जारी गर्दै आयोगबाट गत माघ १६ मा प्रकाशित स्नातकोत्तर तहको एकीकृत…

चिकित्सा शिक्षा आयोगले दियो ६५ शिक्षण संस्थालाई स्तरोन्नतिको सहमति

१२ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका विभिन्न ६५ ओटा शिक्षण संस्थालाई स्तरोन्नतिको लागि सहमति दिएको छ । आयोगको कार्यकारी समितिको फागुन ५ को निर्णय अनुसार सिटिइभिटी…