Nepal's Trusted Health Online Portal

उपत्यकामा बुधबार १५९ जनामा कोरोना पुष्टि

Get real time updates directly on you device, subscribe now.

३ भदौ । काठमाडौँ उपत्यकामा बुधबार १५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मुलुकभरी ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकाभित्र कोरोना संक्रमित २ हजार ४१८ जना पुगेका छन् । उपत्यकाको काठमाडौँमा १ हजार ८९८, ललितपुरमा ३४१ र भक्तपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.