Nepal's Trusted Health Online Portal

त्रिवि शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार राति २० वर्षीया एक महिला र ७५ वर्षीय पुरुषको मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका डा.सन्त दासले जानकारी दिए ।

सोमबार अस्पताल भर्न भएकी मृतक २० वर्षीया ती युवती मृगौलाको रोगी थिइन् भने पुरुषमा मधुमेहको रोग थियो । ७५ वर्षीय मृतक पुरुष हिँजो मात्र अस्पताल भर्ना भएका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.