Nepal's Trusted Health Online Portal

थप २५ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

११ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ७३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार देशभरी ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ६८६ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ अर्थात ९४.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.