Nepal's Trusted Health Online Portal

२४ घण्टामा थप ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु

Get real time updates directly on you device, subscribe now.

२३ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ८९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आइतबार देशभरी ३ हजार ४८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ६३६ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ९१ हजार ९ अर्थात ८३.५ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।
अब देशभर ८९ हजार २१७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.