Nepal's Trusted Health Online Portal

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैनः क्रिमसन अस्पताल

Get real time updates directly on you device, subscribe now.

क्षमायाचना र भुलसुधारः
‘गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु’ शीर्षकको समाचारमा तथ्यगत त्रुटी हुन गएको हुँदा सम्पूर्ण पाठक वर्ग र बिरामीका परिवारजनमा परेको असर प्रति क्षमायाचना गर्दछौं ।

उक्त समाचार प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले दिएको जानकारीको आधारमा प्रकाशन गरिएको हो । अन्य विभिन्न सञ्चार माध्यममा पनि अस्पतालका सञ्चालक लगायतका आधिकारिक व्यक्तिहरु उदृत समाचार प्रसारण/प्रकाशन भएको थियो । तर बुधबार दिउँसो अस्पतालले उनको मृत्यु नभएको र अवस्था गम्भिर भएको विज्ञप्ति प्रकाशन गरेपछि समाचारको तथ्यमा त्रुटी ठहरिएकाले यो समाचारको पुरै कन्टेन्ट हटाई भुलसुधार गरिएको छ । स्वास्थ्य पोष्ट् बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

अस्पतालले जारी गरेको विज्ञप्ती:

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.