Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

८ पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् । नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा…

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको स्वास्थ्य मन्त्री…

८ पुस, काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ…

आज विश्व ध्यान दिवस, नेपालमा पनि मनाइँदै

६ पुस, काठमाडौँ । आज विश्व ध्यान दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २०२४ देखि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । दिवसको अवसरमा विश्वव्यापी रुपमा लगातार ३२ घण्टासम्म ध्यान कार्यक्रम आयोजना गरिने भएको छ…

नेपालमा एकजनामा ‘मंकीपक्स’ पुष्टि

५ पुस, काठमाडौँ । नेपालमा एक जनामा 'मंकीपक्स' भाइरसको संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट नेपाल आएका एक पुरुषमा मंकीपक्सको संक्रमण देखिएको हो । बिहीबार साउदी अरेबियाबाट नेपाल आएका ३६ वर्षीय पुरुषलाई मंकीपक्स भाइरसको संक्रमण भएको हो…

कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

५ पुस, काठमाडौँ । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो…

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्रीको अनुगमनः औषधीको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ

४ पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा…

कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह, कतार सकारात्मक

३ पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा…

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो हेल्थ’ शुरु

२४ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न 'हेल्लो हेल्थ' सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न…

मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान…

१६ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी…

फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता

१६ मंसिर, काठमाडौँ । नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई…