Browsing Category
Banner 1
नेपालमा भेटिए ‘मंकिपक्स भाइरस’का शंकास्पद संक्रमित
२ असार, काठमाडौं । नेपालमा पनि मंकिपक्सका शंकास्पद संक्रमित भेटिएको छ । दुबईबाट काठमाडौं आएका एक पुरुषमा मंकिपक्सका लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय…
बिहीबार थपिए कोरोनाका १६ जना संक्रमित, १४ जना संक्रमणमुक्त
२ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १४ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ३८ आरटी पीसीआर विधि र १ हजार २३०…
थप २५ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त, ९७ सक्रिय संक्रमित
१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १५ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८५६ आरटी पीसीआर विधि र १ हजार ४९…
महिलामाथि कुटपिटको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा
३१ जेठ, स्वास्थ्य पोष्ट् । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राज्यमन्त्री वलीलाई दाङको तुलसीपुरकी महिलामाथि कुटपिट गरेको आरोपमा मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका…
पछिल्लो २४ घण्टामा १५ जनालाई कोरोना संक्रमण, १०३ सक्रिय संक्रमित
३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ हजार ८६ आरटी पीसीआर विधी र १ हजार १२५ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ९ र एन्टिजेन विधीबाट ६ जना गरी जम्मा १५…
थप १२ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणमुक्त, १५० सक्रिय संक्रमित
५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ९ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५८० आरटी पीसीआर विधि र १ हजार ४७…
स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्छौँ: मुख्यमन्त्री पोखरेल
५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।…
राष्ट्रपति भण्डारीद्वारा औषधी र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी दुई अध्यादेश…
२५ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधी र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्बन्धी दुई ओटा अध्यादेश जारी गरेकी छिन्।
आइतबार औषधी तेस्रो संशोधन, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्बन्धी पहिलो संशोधन, २०७९…
आइतबार थप १७ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त, २०१ सक्रिय संक्रमित
२५ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ९०५ आरटी पीसीआर विधि र १ हजार १०५…
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, २५ निको भए
११ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २५ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १४४ आरटी पीसीआर विधि र १ हजार १११…