Browsing Category
स्वास्थ्य समाचार
चिकित्सा शिक्षा आयोगले प्रकाशन गर्यो २०७९/८० को वार्षिक शैक्षिक कार्यतालिका (कार्यतालिकासहित)
११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९/०८० का लागि वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एकीकृत प्रवेश परीक्षासहित विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रमहरु समावेश भएको शैक्षिक कार्यतालिका मंगलबार प्रकाशन…
थप २ जना कोरोना संक्रमितको मृत्यु
१० साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा दुई जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार…
मंगलबार एकैदिन थपिए ६३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित ३ हजार ७१४ पुगे
१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५५ नमुना परीक्षण गर्दा ६३८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २१५…
कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु
९ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा एकको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५७…
थप ५६८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३ हजार ५३४ पुगे
९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५३४ नमुना परीक्षण गर्दा ५६८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८४…
आइतबार थपिए ३४७ कोरोना संक्रमित, २ जनाको मृत्यु
८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३६०…
स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ वीर अस्पताल भर्ना
७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको खापुङका सचिवालयले जनाएको छ ।
चक्कर आउने र बान्ता हुनेजस्ता लक्षण देखिएपछि स्वास्थ्यमन्त्री…
थप ३३५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार ९७१
७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ९९६ नमुना परीक्षण गर्दा ३३५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८८…
३८३८ नमुना परीक्षण गर्दा ४५६ जनामा कोरोना संक्रमण पुष्टि
६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५६९ नमुना परीक्षण गर्दा ४५६ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १६८…
स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन सर्वसाधरणलाई अपील गरेको हो ।
मन्त्रालयका…