Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

महङ्गोमा स्वास्थ्य सामाग्री बिक्री गर्ने मेडिकल सिल

८ जेठ, रासस । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा…

२४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भए

७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ८९० जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ७४ हजार ८३६ अर्थात ७५.४ प्रतिशत संक्रमणमुक्त भएका छन् । गत २४ घण्टा यता देशभर…

अक्सिजन प्लान्ट र एचडियुका लागि रु.१७ करोड ८७ लाख निकासा

७ जेठ, रासस । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान रु. ५ करोड १२ लाख ७० हजार,…

निषेधाज्ञा परिणाम: सकारात्मक तर तोडिएन सङ्क्रमणको जालो

७ जेठ, रासस । मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर…

उपत्यकाका २ हजार ४११ मा देखियो कोरोना

७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७५२, ललितपुरमा ४०० र भक्तपुरमा २५९ जनामा कोरोना भाइरसको…

कोभिड विरुद्ध खटिएका फ्रन्टलाइनर्सलाई ५० प्रतिशत जोखिम भत्ता दिन सरकारले माग्यो विवरण

७ जेठ, काठमाडौं । सरकारले कोभिड महामारीमा फ्रन्टलाइनमा खटिने कर्मचारीहरुको विवरण उपलब्ध गराउन सबै अस्पतालहरुलाई सूचित गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन तथा शव व्यवस्थापनमा प्रत्यक्ष…

कोरोना नियन्त्रणका लागि नेपाललाई ७० लाख डलर सहयोग गर्ने अष्ट्रेलियाको घोषणा

७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपाललाई कोरोना संक्रमण नियन्त्रणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि ७० लाख डलर सहयोग गर्ने जनाएको हो ।…

२४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त

६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ५४३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ६६ हजार ९४६ अर्थात ७५.१ प्रतिशत संक्रमणमुक्त भएका छन् । गत २४ घण्टा यता देशभर…

उपत्यकामा बिहीबार थपिए ३ हजार २३२ कोरोनाका नयाँ संक्रमित

६ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ६००, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा कोरोना भाइरसको…

मारवाडी सेवा समितिले सुरु गर्‍यो निःशुल्क कोभिड आइसोलेशन

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंमा निशुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् । मारवाडी सेवा…