Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

२४ घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमित निको भए

५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९८९ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ६० हजार ४०३ जना संक्रमण मुक्त भएका छन् । गत २४ घण्टा यता देशभर ८ हजार १७३…

उपत्यकामा थप २,४८६ जनालाई कोरोना संक्रमण

५ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा कोरोना भाइरसको…

काठमाडौं उपत्यकामा थपिए २,६३५ कोरोना संक्रमित

४ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा मंगलबार थप २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जनामा कोरोना भाइरसको संक्रमण…

सोमबार उपत्यकामा थपिए ३ हजार ९८ कोरोना संक्रमित

३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोरोना भाइरसको संक्रमण…

उपत्यकामा थप २,६०९ जनामा कोरोना संक्रमण पुष्टि

२ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार थप २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा कोरोना भाइरसको संक्रमण…

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमितः पत्रकार महासङ्घ

जेठ २, रासस । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको…

४ दिन दैनिक ५५० सिलिण्डर अक्सिजन ल्याइने, निगमको जहाज आजै बेइजिङ जाने

१ जेठ, रासस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अक्सिजन सिलिन्डर ल्याउँन आज चीनको राजधानी बेइजिङ जाने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६००…

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

१ जेठ, रासस । केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु…

कोभिड विरुद्धको लडाइँमा हातेमालो गर्न ७ अस्पतालसँग सम्झौता

१ जेठ, रासस । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।…

उपत्यकामा थप ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि

३१ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार थप ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जनामा कोरोना भाइरसको संक्रमण…