Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

काठमाडौं उपत्यकाभित्र थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण

३० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८जनामा कोरोना भाइरसको…

नेपालमा अक्सिजनको माग उत्पादन भन्दा दोब्बर

काठमाडौँ, वैशाख  २८ गते । नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव…

कोरोना खोप ल्याउने विषयमा मन्त्रीहरुबीच छलफल

काठमाडौं, २२ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गर्नुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री…

बिदामा रहेका स्वास्थ्यकर्मीलाई हाजिर हुन मन्त्रालयकाे निर्देशन

२० वैशाख, काठमाडौँ । अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन दिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सम्पूर्ण…

देशभर ४२ जिल्लामा निषेधाज्ञा ‘नामसहित’

२० वैशाख, काठमाडौँ । दिन प्रतिदिन काेराेना भाइरसकाे संक्रमण बढेसँगै पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक…

वीरगञजमा २८० को पिसीआर परीक्षण गर्दा १९३ जनामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । वीरगञ्जमा २८० जनाको पिसीआर परीक्षण गर्दा १९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ६९ प्रतिशतको पिसीआर रिपोर्ट पोजिटिभ आएको हो । शुक्रबार रातीसम्म अस्पतालको…

झण्डै १० प्रतिशत बालबालिकामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएयता २० बर्ष मुनिका ९.३१ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । वैशाख १ देखि १७ गते सम्म कुल ४ हजार ६९ जना २० बर्ष मुनिका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य…

सिमा नाका बन्द गर्न सिसिएमसीको सिफारिश

१७ वैशाख, काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्न सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज…

उपत्यकामा शुक्रबार २,९५६ कोरोना संक्रमित थपिए

१७ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३२ जनामा कोरोना…

सबै जिल्लाका एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

१७ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमण बढेर व्यवस्थापन चुनौती बढेको भन्दै सबै जिल्लाहरुमा रहेका एम्बुलेन्सहरुलाई एकीकृत रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य…