Browsing Category
समाचार
स्वास्थ्य गम्भीर बनेपछि पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो
१७ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।
नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ…
झण्डै २१ लाखले लगाए नेपालमा कोरोनाविरुद्वकाे खोप
काठमाडौं: नेपालमा अहिलेसम्म २० लाख ९१ हजार जनाले काेराेना भाइरसविरुद्वकाे पहिलो डोज खोप लगाएका छन् ।
देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
भारतले १० लाख…
देशभर आज ३८४ बालबालिका काेराेना संक्रमित
काठमाडाैं: पछिल्लाे २४ घण्टामा देशभर ३८४ जना बालबालिका काेराेना संक्रमित भएका छन् ।० देखि ९ वर्ष उमेर समूहका ८९ जना र १० देखि १९ वर्षका २९५ जना संक्रमित भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
कोरोनाको दोस्रो लहरमा बालिबालिक र युवा बढी…
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त
१६ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त भएका छन् ।
यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटालाई मन्त्रालय अन्तर्गतकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको…
पूर्वरानी कोमलकाे उपचार प्लाज्मा थेरापीबाट गरिँदै
काठमाडाैं: काेराेना संक्रमित भएर आईसीयू भर्ना गरिएकी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ।
नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत शाहका लागि प्लाज्माको खोजी भइरहेको हो।
पूर्वरानी शाहको उपचारमा संलग्न…
संघीय संसद सचिवालयका महासचिव गौतमलाई कोरोना संक्रमण
१६ वैशाख, काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरत गौतमलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
संक्रमण पाेजेटिभ देखिएपछि गौतम ४ दिनदेखि होम आइसोलेसनमा बसेका छन्। उनकाे स्वास्थ्य सामान्य रहेकाे बताइएकाे छ ।
गौतमसहित सचिवालयका…
पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै
१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहलाई आइसियू कक्षमा सारेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
शाहलाई अक्सिजनको मात्रा कमी भएपछि आइसियू कक्षमा…
आपतकालिन प्रयोगका लागि रुसी कोरोना खोपले पायो नेपालमा अनुमति
७ वैशाख, काठमाडौँ । नेपालमा आपतकालिन प्रयोगका लागि कोरोना भाइरस विरुद्धको रुसी खोपले अनुमति पाएको छ ।
औषधी व्यवस्था विभागले रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ लाई आपतकालिन प्रयोगका लागि नेपालमा अनुमति दिएको हो ।
यसअघि भारतीय कोभिशिल्ड र…
वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार गरिने
७ बैशाख, काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी गरेको छ ।
संक्रमितको दर बढ्दै गएमा वीरको नयाँ भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने स्वास्थ्य तथा जनसंख्या…
पूर्वराजा शाह दम्पतिलाई कोरोना संक्रमण
७ बैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पूर्वराजा दम्पति भारतको हरिद्धारस्थित कुम्भ मेलामा गंगा स्नानका लागि पुगेका थिए । हरिद्धारबाट फर्किएपछि शाह दम्पतिले कोरोना भाइरसको परिक्षण…