Nepal's Trusted Health Online Portal

देशभर आज ३८४ बालबालिका काेराेना संक्रमित

Get real time updates directly on you device, subscribe now.

काठमाडाैं: पछिल्लाे २४ घण्टामा देशभर ३८४ जना बालबालिका काेराेना संक्रमित भएका छन् ।० देखि ९ वर्ष उमेर समूहका ८९ जना र १० देखि १९ वर्षका २९५ जना संक्रमित भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

कोरोनाको दोस्रो लहरमा बालिबालिक र युवा बढी संक्रमित भएका छन् । २० देखि २९ वर्षका १२६७ जना र ३० देखि ३९ वर्षका १२६० जना संक्रमित भएका छन्  ।

आज देशभर ४ हजार ९२८ जनामा संक्रमित भएका छन् । उपत्यकामा मात्रै १५ सय बढीलाई संक्रमण देखिएको छ ।

No description available.

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.