Browsing Category
समाचार
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको विवाद समाधान गर्न सहजीकरण समिति गठन
८ पुस, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको विवाद समाधान गर्न सहजीकरण समिति गठन भएको छ ।
काठमाडौँ विश्वविद्यालयको सोमबार बसेको ९८ औँ सभाको बैठकले केयू र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार…
आज विश्व ध्यान दिवस, नेपालमा पनि मनाइँदै
६ पुस, काठमाडौँ । आज विश्व ध्यान दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २०२४ देखि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
दिवसको अवसरमा विश्वव्यापी रुपमा लगातार ३२ घण्टासम्म ध्यान कार्यक्रम आयोजना गरिने भएको छ…
अङ्ग लिने र दिने जानकारी अब अनलाइनबाटै पाउन सकिने
१ पुस, काठमाडौँ । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको…
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र
२८ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गरिएको छ ।
मन्त्री पौडेलले…
कलेजोको रोगबाट पीडित पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
२ मंसिर, काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुङ्गानाको आइतबार दिउँसो निधन भएको हो । उनी कलेजो तथा मृगौलारोगबाट पीडित थिए ।
स्वास्थ्यमा थप समस्या आएपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्याइएकोमा अस्पतालले…
‘प्याथोलोजी डे’को अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम
२९ कात्तिक, काठमाडौँ । नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको दोश्रो बुधबार विश्वभर ‘प्याथोलोजी डे’ मनाईने गरिन्छ । नेपाल मेडिकल कलेजले आज विशेष कार्यक्रम नै गरी प्याथोलोजी डे मनाएको हो…
सरकारी अस्पतालमा जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य…
१५ कात्तिक, काठमाडौँ । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय…
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्न राय माग्दै स्वास्थ्यद्वारा कानून मन्त्रालयमा पत्र
२६ भदौ, काठमाडौँ । अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ ।
यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा…
नेपाल हेल्थ समिट गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
११ भदौ, काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा स्वदेश…
एमपोक्सका विषयमा विज्ञसहितको बैठक गर्दै डब्ल्यूएचओ
३१ साउन, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको छ ।
प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो…