Browsing Category
समाचार
वरिष्ठ मुटुरोग विशेषज्ञ कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित
२८ साउन, धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन् । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत छन् ।…
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
२८ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री…
सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि कांग्रेसले १० करोडको अक्षय कोष स्थापना…
२७ साउन, भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित…
सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
साउन २७ । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द-५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको…
सरकारी अस्पताललाई सर्वसाधारणको सहज पहुँचको अस्पताल बनाउन सांसद रिजालको माग
२२ साउन, काठमाडौँ । राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सम्पूर्ण सरकारी अस्पताललाई सर्वसाधारणको सहज पहुँचको अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै रिजालले सरकारी अस्पतालको सेवा सुधार गर्दै…
प्युठान गौमुखीका २ जनामा हैजा पुष्टि
२० साउन । प्युठानमा २ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका २ जना बिरामीमा हैजा देखिएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार गौमुखी गाउँपालिकाका १२ र ३५…
खोटाङको जालपामा पाँच शय्याको अस्पताल सञ्चालनमा
२७ वैशाख, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा…
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
२४ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो ।
इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई…
र्याडिसन होटेल परिसरमा जापानिज फुड रेस्टुरेन्ट होक्काइडोको नयाँ शाखा सञ्चालनमा
२३ चैत, काठमाडौं । होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रुपमा रहेको एचएनबिजिले सन् २०१९…
काँडाघारीमा भेटियो थापाथली प्रसूति अस्पतालबाट चोरी भएको शिशु
१२ फागुन, काठमाडौं । थापाथली प्रसूति गृह अस्पताल परिसरबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ ।
शुक्रबार प्रसूति अस्पतालबाट गायब भएको शिशु काठमाडौंको काँडाघारी क्षेत्रमा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।…