Browsing Category
समाचार
राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनारलाई
११ फागुन, काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार यस बर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक बर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशीको…
सार्वजनिक स्थानमा दुई हजार फोहर सङ्कलन ‘बिन’ राख्दै काठमाडौं महानगरपालिका
५ फागुन, काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर सङ्कलन बिन राख्ने भएको छ । महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् । यसमध्ये…
प्रादेशिक अस्पताल जनकपुरमा क्याथ ल्याब सेवा सञ्चालन
५ फागुन, । जनकपुरस्थित प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गरेका हुन् ।
मुटु रोगको…
सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम
२० भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो ।
दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च…
उपप्रधानमन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा
२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपप्रधानमन्त्री खड्काको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको…
लम्पी स्किन रोग नियन्त्रणमा आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
१९ असार, काठमाडौं । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।
रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो…
मृगौला प्रत्यारोपणको जटिल शल्यक्रियामा नर्भिक सफल, अब फरक ब्लड ग्रुप हुँदा पनि फरक नपर्ने
२१ वैशाख, काठमाडौँ । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।
फरक ब्लडग्रुपको व्यक्तिलाई…
डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्था जान स्वास्थ्य मन्त्रालयको आग्रह
२१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था जानका लागि आग्रह गरेको छ । मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने,…
डेंगु बढ्न थालेपछि लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
डेंगु रोगका संक्रमण बढ्न थालेपछि मन्त्रालयले सूचना प्रकाशन गरी लामखुट्टेको टोकाईबाट हुने डेंगुबाट बच्न सुरक्षा तथा सावधानीका उपाय…
नर्भिकमा आइभिएफको निःशुल्क ओपिडी हुने
१ चैत, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।
निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग…