Browsing Category
समाचार
रास्वपा सरकारबाट बाहिरियो, २० दिनमै फिर्ता भइन् स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की
२२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
रास्वपाको यो निर्णयसँगै नियुक्त भएको बिसौँ दिनमै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की मन्त्रालयबाट फिर्ता बोलाइएकी छन् ।…
दुर्घटनामा परेपछि नेकपा(एस) नेता घनश्याम भुसाल अस्पताल भर्ना
२० माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि नेता भुसाल अस्पताल भर्ना भएका हुन् । नेता भुसाल गाडीको स्टेरिङले…
स्वास्थ्य राज्यमन्त्री डा.तोसिमाले भेटिन संसद् भवन अगाडि आत्मदाह प्रयास गर्ने आचार्यलाई
१० माघ, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संसद भवन अघि आत्मदाहको प्रयास गर्ने प्रेम प्रसाद आचार्यलाई भेटेर उनको स्वास्थ्य अवस्था बुझेकी छिन् ।
सन्तोष भनिने इलाम सुर्योदय–११ केराबारी घर भएका ३६ वर्षिय आचार्यले मंगलबार…
प्रोटिनयुक्त खानेकुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड
७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको प्रोटिनयुक्त खानपानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल भेटेरिनरी एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन…
माओवादी उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
६ माघ, काठमाडौँ । नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले शुक्रबार डिस्चार्ज भएका हुन् ।
पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि…
मृत्युपश्चात अङ्गदान गर्ने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको घोषणा
६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्यु पश्चात अङ्गदान गर्ने घोषणा गरेका छन् ।
एक हजार जनाको मिर्गाैला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा…
१३ करोड धनराशीको प्रतिष्ठित इसा अवार्ड डा.सन्दुक रुइतलाई
४ माघ, काठमाडौँ । प्रख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अफ खालिफाको नाममा सन् २००९ मा स्थापित १३ करोड नेपाली रुपैयाँ भन्दा बढी धनराशीको ‘इसा…
नवनिर्वाचित सांसद डा.तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा
१९ मंसिर, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि डा.कार्कीले…
चिकित्सा शिक्षा आयोगको चेतावनीः अनुमति प्राप्त नगरेका शिक्षण संस्थाले भर्ना आव्हान नगर्नु
१८ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाहरुले चिकित्सा शिक्षाका विभिन्न विधाहरुमा भर्ना आव्हान गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले अनुमति प्राप्त नगरी नै चिकित्सा शिक्षाका…
चिकित्सा शिक्षाः स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा पुस २ गतेबाट हुने
१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमइसिइई–पिजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार एमइसिइई–पिजीका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा…