Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

१३ मंसिर, काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको…

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार देवानलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को चुनावी प्रचारप्रसारमा सम्लग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र…

डा.तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न सर्वोच्चको आदेश

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधिसद्वय ईश्वर खतिवडा र तिलप्रसाद…

निर्वाचनका दिन चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्सलगायतका सवारी साधनले अनुमति पत्र लिनु नपर्ने

२६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानका दिन एम्बुलेन्स, शववाहन, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलगायतका सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने व्यवस्था गरेको छ । त्यस्तै सूचना तथा प्रसारण विभाग वा…

निर्वाचन आयोगले डा.तोसिमालाई घण्टी नबजाउन निर्देशन दियोः राष्ट्रिय स्वतन्त्र पार्टी

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगबाट ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीलाई निर्वाचन प्रचारप्रसारको क्रममा घण्टी नबजाउन निर्देशन आएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र…

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

१ भदौ, रासस । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सबै  जिल्लामा  ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप…

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

३० साउन, काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित…

पानीको गुणस्तर अनुगमन गर्ने आयोग २ वर्षदेखि पदाधिकारीविहीन

२५  साउन, रासस । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना…

६३ औं चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्ला

२४ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)का लागि आवेदन खुल्ला गरेको छ । मंगलबार सूचना जारी गर्दै काउन्सिलले २०७९ असोज ६ देखि ८ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको हो । आयोगका अनुसार…

चिकित्सा शिक्षा सःशुल्क स्नातकको भर्ना म्याद साउन २६ सम्म

२३ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुको पहिलो भर्नासूची सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पठाएको छ । आयोगले सःशुल्कतर्फका सिटहरुमा पहिलो भर्नाका लागि यही साउन २६ गतेसम्म…