Nepal's Trusted Health Online Portal
Browsing Tag

डेंगु

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको सङ्क्रमण

१३ असार, रासस । गर्मी र वर्षातको समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै…

डेंगुबाट एक जनाको मृत्यु

२२ साउन, काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई…

“डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर अभियान” सञ्चालन गरिने

१५ जेठ, काठमाडौं । सरकारले डेगुं रोकथाम तथा नियन्त्रणका लागि “डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर अभियान” सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले डेगुं…

डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो ।…

डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्था जान स्वास्थ्य मन्त्रालयको आग्रह

२१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था जानका लागि आग्रह गरेको छ । मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने,…

डेंगु बढ्न थालेपछि लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ । डेंगु रोगका संक्रमण बढ्न थालेपछि मन्त्रालयले सूचना प्रकाशन गरी लामखुट्टेको टोकाईबाट हुने डेंगुबाट बच्न सुरक्षा तथा सावधानीका उपाय…