Nepal's Trusted Health Online Portal
Browsing Tag

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य मन्त्रालयले दियो राष्ट्रिय आविष्कार केन्द्रलाई अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा

५ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा…

डेंगी नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलले डाके उपत्यकाका मेयरहरुको बैठक

३१ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगी रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगी संक्रमणका घटना वृद्धि भएर…

स्वास्थ्यमन्त्री पौडेलद्वारा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

३० साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१…

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

२९ साउन, काठमाडौँ । देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न…

इमर्जेन्सीमा आएका विरामीलाई उपचार नदिई नफर्काउनुः स्वास्थ्य मन्त्रालय

२२ साउन, काठमाडौँ । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरुलाई उपचार सेवा नदिई नफर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएको खण्डमा मात्र त्यस्ता…

स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत नियुक्त

२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतलाई राष्ट्रपति…

स्वास्थ्य मन्त्रालयले अघि बढायो अतिरिक्त सचिवमा बढुवा प्रक्रिया

३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समितिले नेपाल स्वास्थ्य सेवातर्फ रिक्त रहेको दुई पदपुर्तिका लागि…