Nepal's Trusted Health Online Portal
Browsing Tag

China

कोभिड: चीनको साङ्घाईमा व्यापक निषेधाज्ञा लागु

२२ चैत, बीबीसी । चिनियाँ अधिकारीहरूले साङ्घाईमा जारी निषेधाज्ञा पूरै दुई करोड पचास लाख जनसङ्ख्यामा लागु हुने गरी बिस्तार गरेका छन्। यो निर्णय त्यहाँ कोभिड-१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि लिइएको हो। सुरुवातमा…

चीनले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा दिने

१ साउन, काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीन सरकारले थप १६ लाख डोज कोभिड विरुद्धको खोप नेपाललाई दिन लागेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेर…

कोभिडविरुद्धको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै

२४ असार, काठमाडौं । कोभिडविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन बिहीबार दिउँसो चीन जाने भएको छ । चीनबाट कोभिडविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको वाइडबडी ए–३३० जहाज दिउँसो ३ः२५ मा बेइजिङ उड्न लागेको स्वास्थ्य मन्त्रालयले…

नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा

१२ जेठ, काठमाडौं । चीन सरकारले नेपालका लागि तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी थिइन् । करिब पौने एक घण्टा भएको टेलिफोन वार्तामा…

कोरोना विरुद्धको खोप परीक्षणका लागि रुस र चीनले माग्यो अनुमति

११ भदौ, रासस । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड…

चीनमा फेरी देखियो कोरोना भाइरसको संक्रमण, सुरु भयो लकडाउन

१ असार । चीनमा ५० दिनको अन्तराल पछि पुनः कोरोना भाइरस संक्रमण देखिएको छ । राजधानी बेइजिङमा रहेको एक होलसेल बजारमा एकैपटक ४५ जनामा संक्रमण देखिएपछि त्यहाँ फेरी लकडाउन सुरु गरिएको छ । सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको…

कोरोना भाइरस महामारीः दोष डब्ल्युएच्ओको कि चीनको ?

यही वर्षको जनवरी महिनामा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका लागि चीनले निकै प्रशंसनीय कार्य गरेको भन्ने दाबी गरिरह्यो । विश्व स्वास्थ्य संगठनले चीन सरकारलाइ भाइरसको अनुवंशिक विवरण तत्कालै दिएको र यसको अनुसन्धानका लागि…