१,१३३ कोरोना संक्रमित निको भए, १८ जनाको मृत्यु
२८ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर १ हजार १३३ जनाका कोरोनाका संक्रमित निको भएका छन् । संक्रमितमध्ये १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख २१ हजार २७ जना कोरोना…