Nepal's Trusted Health Online Portal

१,१३३ कोरोना संक्रमित निको भए, १८ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२८ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर १ हजार १३३ जनाका कोरोनाका संक्रमित निको भएका छन् । संक्रमितमध्ये १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख २१ हजार २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ९४.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् । त्यस्तै ९ हजार ४०० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.