९७.४ प्रतिशत कोरोना संक्रमित निको भए
७ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये ९७.४ प्रतिशत निको भएका छन् । कोरोना भाइरसका कुल केसमध्ये ९ लाख ५० हजार ५६ केस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११…