Nepal's Trusted Health Online Portal
Browsing Tag

corona positive

देशभर ४,४३४ जना आइसोलेसनमा

२९ पौष । बुधबार देशभर १ हजार १ सय ७ जना संस्थागत आइसोलेसनमा र ३ हजार ३ सय २७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको कोभिड १९ सम्बन्धी बुधबारको प्रेस व्रिफिङ्मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।…

१७९ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

२९ पौष । बुधबार देशभर १७९ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३५ जना भेन्टिलेटर र १४४ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं…

उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण

२९ पौष । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४६ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये काठमाडौँमा १८९, ललितपुरमा ३८ र भक्तपुरमा १९ रहेका छन् । हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३०५, ललितपुरमा २९० र…

देशभर थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

२९ पौष, काठमाडौँ । बुधबार देशभर ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४६ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ नमुना परीक्षण गरिएको छ ।…

२,२८० जना संस्थागत आइसोलेसनमा

२८ पौष । मंगलबार देशभर २ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ६ जना, बागमती प्रदेशमा १,८११ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनीमा प्रदेशमा २२८ जना,…

१९२ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

२८ पौष । मंगलबार देशभर १९२ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३५ जना भेन्टिलेटर र १५७ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं…

थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९३२

२८ पौष, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

उपत्यकामा थप २५९ जनामा कोरोना संक्रमण

२८ पौष । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ५९ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११५ जना महिला र १४४ जना पुरुष रहेका छन् । हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ गरी २…

देशभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि

२८ पौष, काठमाडौँ । मंगलबार देशभर ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ५९ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय नमुना परीक्षण गरिएको छ ।…

४८० जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत

२३ कार्तिक, काठमाडौँ । आइतबार देशभर ८२ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३९८ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ४५ जना, प्रदेश नं. २ मा ७ जना, बागमति…