आइतबार नेपालमा २ हजार ९४२ जनामा कोरोना संक्रमण
२ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६ सय ९८ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ नमुना…